ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

जेलबाट फरार भएका कैदी भारतीय एसएसबीको नियन्त्रणमा, हस्तान्तरण गर्न आनाकानी

२५ भाद्र २०८२, बुधबार
२५ भाद्र २०८२, बुधबार

भैरहवा, २५ भदौ ।

जेन जी आन्दोलनको क्रममा भरतपुरको कारागारबाट भागेका ४ जना कैदी सुनौलीमा पक्राउ परेको छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ ।
यसरी पक्राउ पर्नेमा गाँजा तस्करीको आरोपमा कारागारमा रहेका भारत, उत्तर प्रदेश संभल जिल्लाका अनिल गिरी, संभल जिल्लाकै राजपाल सिहं रहेका छन् । यसै गरि दुर्घटना गराएको आरोपमा कारागारमा रहेका भारत, उत्तर प्रदेश बाराबांकी जिल्लाका मोनू कश्यप र हरियाण जिल्लाका अब्बास खान रहेका छन् ।

एसएसबीले उनिहरु नेपालको कारागारबाट भागे पनि भारत तर्फ उनिहरुको कुनै कुनै अपराधिक रेकर्ड नरहेको भन्दै नेपाली सुरक्षाकर्मीलाई हस्ताण्तरण गर्न आनाकानी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले साझ साढे ५ बजे सम्म पनि एसएसबीले उनिहरुलाई हस्ताण्तरण नगरेको जानकारी दिए । “उनिहरुको भारतमा कुनै अपराधिक रेकर्ड देखिएको छैन भन्दै एसएसबीले हस्ताण्तरण गर्न ढिलाई गरिरहेको छ ।” उनले भने “एसएसबीले माथीको आदेश आएपछि मात्र नेपाली पक्षलाई हस्ताण्तरण गर्ने भनेकोले हामी पनि माथीकै आदेश कुरीरहेका छौं ।”

दिनभर स्थिर भैरहवा

मंगलबार आन्दोलनको कारण पूर्ण रुपमा तनावग्रस्त रहेको भैरहवा बुधबार विहानै देखि भने स्थिर रह्यो । विहानै देखि नेपाली सेनाको गस्तीको कारण समाचार तयार पार्द सम्म कुनै पनि अप्रिय घटना घटेको थिएन ।
यद्दपी मंगलबारको आन्दोलनमा जलेका सरकारी संरचना, जनप्रतिनिधिहरुको घर लुटपाट भएका व्यपारीक प्रतिष्ठानहरुमा भने सन्नाटा देखिएको छ ।

मंगलबार आन्दोलनकारीहरुले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलका सरकारी नम्बर प्लेटका गाडीहरु संगै नेपाली कांग्रेसका पार्टी कार्यालय, रुपन्देही जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, आन्तरिक राजस्व कार्यालय रुपन्देही, सिद्धार्थनगरपलिकाको कार्यालय, रुपन्देही जिल्ला अदालत, जिल्ला ट्राफिक कार्यालय, भैरहवा भन्सार कार्यालय, नेपाल विद्युत प्राधिकरण, सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, उप प्रमुख उमा अधिकारी, प्रदेश खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, सांसद सर्वेन्द्रनाथ शुक्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिएको गाडी, पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणको घरमा आगजनी गरि ध्वस्त बनाई दिएका छन् ।

यसै गरि भैरहवा स्थित भाटभटेनी, होटेल मौर्या, रेडसन होटल लगायतमा अराजक समूहले लूटपाट समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?