Butwal Today

पदबाट हटेपछि ओलीले बालुवाटार छाडे

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएलगत्तै सरकारी निवास बालुवाटार छाडेका छन् ।

सुरक्षा स्रोतका अनुसार बालुवाटार छाडेपछि उनी अज्ञात स्थानतर्फ प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?