काठमाण्डौ, २४ भदौ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणादेउवा घाइते अवस्थामा फेला परेका छन् ।
उनीहरूलाई उद्धार गर्न हेलिकोप्टर प्रयत्न गरिएको भए पनि अवतरण गर्न नसकिएको जनाइएको छ ।