काठमाडौँ २४ भदौ ।
काठमाडौँको कलङ्कीमा गोली चल्दा चारजना घाइते भएका छन् ।
जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।