ट्रेंडिंग:

>> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

मृगौला पिडितहरुलाई नेवा समितिको १ लाख बराबरको खाद्यान्न सहयोग

२१ भाद्र २०८२, शनिबार
२१ भाद्र २०८२, शनिबार

बुटवल, २१ भदौ ।
श्री नेवाः सेवा समितिले मृगौला पीडितहरुलाई एक लाख रुपैया बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ । चाडपर्व नजिकिएसंगै समस्यामा परेका मृर्गौला उपचारमा रहेको ३० जना परिवारलाई शनिबार चामल, दाल, चिउरा लगायतका खाद्यान्न हस्तान्तरण गरेको हो ।

कार्यक्रममा गौतम बुद्घ सामुदायिक मटु अस्पतालका अध्यक्ष एजाज आलमले नेपालमा मात्र नभई विश्वमा नै मृगौलाको बिरामीहरु बढ्दो क्रममा रहेको बताए । ‘प्रत्येक १० जनामा एक जना कुनै न कुनै समस्या देखिने गर्छ ।’–उनले भने । वर्षमा एकपटक भएपनि परिक्षण गरे ठुलो समस्या हुनबाट जोगिन सकिने उनले बताए । दुबै मृगौला खराब भएपछिमात्र एकैपटक थाहा लाग्ने समस्या हुन्छ । सरकारबाट गर्ने काम स्थानिय संघसंस्थाहरुबाट भैरहेको उनले बताए। मृगौलाबारे सचेतना जरूरी रहेको उनले बताए । ‘अझ बिरामीहरुमा मनोबल उच्च बनाउन जरुरी छ ।’– उनले भने ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडासदस्य नहकुल शाहीले कृषि उब्जनीमा बिषादीको प्रयोग अत्याधिक बढ्दा यसको उपभोगबाट मानिसहरुमा दीर्घरोगीहरुको संख्या बढेको बताए ।

कार्यक्रममा समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले संस्थाको वार्षिक कार्ययोजना अनुसार विविध रचनात्मक र समुदायस्तरमा गतिविधि गर्दै आएको बताए । कार्यक्रममा मुटु तथा मृगौला पिडित सरोकारवाला समुहका अध्यक्ष कृष्ण मल्लले चाडपर्व नजिकिरहेको बेला पिडामा मलहम लगाउने गरि महत्वपुर्व कार्यक्रम भएको बताए ।

समाजका संस्थापक अध्यक्ष रमेश केसीले खानपिन र जिवनशैलीका कारण बिरामीको संख्या बढेको बताए । डायलोसिसको ठुलो चाप हुदा समस्या देखिएको उलने बताए । रुपन्देहीमा ४०० बढि नियमित डायलोसिस गराउनेहरु रहेको उनले बताए । नियमित आय हुन गरि रोजगार सृजनाको वातावण स्थानिय सरकारसंगै संघसस्थाबाट गर्न उनले सुझाव दिए ।

कार्यक्रममा समितिका सल्लाहकार रामलाल श्रेष्ठले आफु पनि मृगौला सम्बन्धी पिडाबाट गुज्रेको अनुभव सुनाउदै अधिकास दीर्घरोगबाट शारिरिकसंगै मानसिक पिडा हुने गरेको बताए । नेवारी संस्कार, संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ स्थापना भएको संस्था समुदायमा रहेर काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समितिका वरिष्ठ उपाध्यक्ष दल बहादुर श्रेष्ठ, सचिव लक्ष्मण श्रेष्ठले संस्कृति संरक्षणसंगै समुदायसंग जोडेर विविध कार्यक्रममा संस्थागत रुपमा काम गर्दै आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?