ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

‘सोले’मा सबैभन्दा बढी पारिश्रमिक लिने धर्मेन्द्र, एक कलाकारलाई त बदलामा फ्रिज

३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

मुम्बई, ३० साउन ।

धर्मेन्द्र र अमिताभ बच्चनको जय–विरु जोडीको कल्ट क्लासिक फिल्म सोलेले आजबाट ५० वर्ष पूरा गरेको छ।

अहिले पनि सिनेमा प्रेमीहरूमा यो चलचित्र प्रतिको चासो घटेको छैन । हो, स्वतन्त्रता दिवस सोलेले ५० वर्ष पूरा गरेको छ । १५ अगस्ट १९७५ मा रिलिज भएको सोलेलाई रमेश सिप्पीले निर्देशन गरेका थिए ।

यो ७० को दशकको सबैभन्दा कमाउने फिल्म पनि हो । शोलेको बजेट ३ करोड थियो र यसले बक्स अफिसमा ३५ करोड कमाएको थियो।

यस फिल्मको स्टार कास्टले त्यो बेला पनि निकै ठुलो रकम पारिश्रमिक लिएका थिए । धर्मेन्द्र, अमिताभ बच्चन, अमजद खान, सञ्जीव कुमार, हेमा मालिनी र जया बच्चनले शुल्क लिएका थिए तर एक अभिनेताले भने शुल्क लिएनन्, बदलामा उपहार फ्रिज पाएका थिए ।

शोलेका लागि धर्मेन्द्रले सबैभन्दा बढी पारिश्रमिक १ लाख ५० हजार पाएका थिए । यसपछि बाँकी स्टारकास्टले धर्मेन्द्रभन्दा कम पारिश्रमिक पाएका थिए तर ६५ वटा चलचित्रमा बाल कलाकारको रूपमा काम गरिसकेका यी कलाकारलाई निर्माताले पारिश्रमिकको सट्टा फ्रिज दिएका थिए । यी अभिनेताले ५० भन्दा बढी चलचित्र निर्देशकसँग काम पनि गरिसकेका छन् ।

वास्तवमा हामी अभिनेता सचिन पिलगांवकरको कुरा गर्दैछौं । जसले फिल्म शोलेमा ‘अहमद’ नामका केटाको भूमिका निभाएका थिए । सचिनले आफ्नो फिल्मबाट राष्ट्रिय पुरस्कार पनि जितेका छन् ।

शोलेका बाँकी स्टार कास्टको पारिश्रमिकको कुरा गर्दा सञ्जीव कुमार (१.२५ लाख), अमिताभ बच्चन (१ लाख), हेमा मालिनी (७५ हजार), अमजद खान (६५ हजार), जया बच्चन (३४ हजार), म्याक मोहन (१२ हजार), विजु हान (१२ हजार)सहित कुल मिलाएर शोलेको सम्पूर्ण स्टार कास्टको शुल्क ४.३५ लाखमा तय गरिएको थियो ।

यसपछि सोलेले १९६० मा रिलिज भएको फिल्म मुगल ए आजमको १०.१८ करोड कमाइको रेकर्ड पनि तोड्यो, जुन १५ वर्षसम्म सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड बोकेर बसिरहेको थियो ।

तपाईलाई बताउ कि फिल्म सोले ७० को दशकको सबैभन्दा बढी कमाई गर्ने फिल्म हो, जसले बबी, मुकद्दर का सिकन्दर, रोटी कपडा और मकान, अमर अकबर एन्थोनी जस्ता ब्लकबस्टरहरू भन्दा पनि कमाईमा अगाडि रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?