ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

व्यवसायीद्वारा अनिश्चितकालीन  यातायात बन्दको घोषणा

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

लमही, १९ जेठ ।

दाङ जिल्लामा क्रियाशील सार्वजनिक यातायात व्यवसायीहरूले आजदेखि अनिश्चितकालीन रूपमा यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनको औपचारिक जानकारी दिएका छन् । सम्मेलनमा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले सरकारको उदासीनता र दीर्घकालीन समस्याप्रति बेवास्ताका कारण आन्दोलनमा उत्रनु परेको बताए । “यो आन्दोलन सम्पूर्ण यातायात व्यवसायी, मजदुर, कर्मचारी तथा यात्रुहरूको दीर्घकालीन हितका लागि हो,” उनले भने । अध्यक्ष हमालले बन्दको समयमा अनुमति बिना सञ्चालन हुने सवारीसाधनलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । “अनुमति बिना सञ्चालन गरिने गाडीहरूलाई कारबाही गरिनेछ । आन्दोलन अवज्ञा नगर्न अनुरोध गर्दछौँ,” उनले भने ।

व्यवसायीहरूका अनुसार बन्दको प्रभाव दाङसँगै देशभर पर्न सक्नेछ । समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ । सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौँको माइतीघर मण्डलादेखि बिजुली बजारसम्म विरोध ¥याली गर्दै आन्दोलनको औपचारिक सुरुआत गरेका हुन् । प्रदर्शनमा सहभागी व्यवसायीहरूले ‘सार्वजनिक यातायात क्षेत्र जोगाऔँ’ भन्ने नारासहित नयाँ सवारी तथा यातायात व्यवस्था नियमावलीको कडा विरोध गरेका छन् । उनीहरूले बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ खारेज गर्न र राइड सेयरिङ एपहरू तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।

सङ्घर्ष समितिका प्रतिनिधिहरूले सरकारको एकतर्फी निर्णयले व्यवसायी र मजदुर दुवैलाई मर्का परेको गुनासो गरेका छन्। “सात बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिनेछ,” उनीहरूको भनाइ छ । सरकारले भने यातायात क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नियमावली ल्याइएको बताउँदै फिर्ता नलिने अडान दोहोराउँदै आएको छ । दुवै पक्ष अडानमा रहेकाले आन्दोलन दीर्घकालीन हुने सङ्केत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?