Butwal Today

सुनचाँदीको मूल्य घट्यो

२७ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७१ हजार ७००  र चाँदीको मूल्य रु तीन हजार ७०० कायम छ ।
गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ८५५ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?