© 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्सा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट बुद्धिप्रसाद पन्त (हरि) ले सुशीलकुमार साह कानुलाई ४८ मतले हराउँदै जिल्ला सभापतिमा निर्वाचित भएका हुन ।
पन्त पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद छन्, भने कानु भने पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद छन् । यसअघि पन्त रास्वपाका पर्सा जिल्ला सभापति रहेका थिए ।