ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

बुटवल, १९ मंसिर ।
नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उद्देश्यका साथ जारी रूपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरू पुगेका छन ।
छमछमी कला केन्द्रको आयोजनामा जारी रूपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २० जना फाईनलमा प्रवेश गरेका हुन । फाईनल चरणको प्रतियोगिता लुम्बिनी वाणिज्य क्याम्पसको सभाहलमा पुष ६ गते हुने छमछमीका संचालक तथा नृत्य निर्देशक किशोर थापाले बताए । बुटवलको गार्गी एकेडेमीमा भएको सेमीफाईनल चरणमा उत्कृष्ट प्रस्तुतिसहित दिलमाया परियार, हेमा सुनार, कृतना ज्ञवाली, सगुन गैरे, प्राश्ना कुवर, सेली थापा, अन्सु केसी, आयिशा भुषाल, प्राचु पुन, मनसुन सुवेदी, समृद्धि सेन, साहिस्ता शाही, अजिता सोमै, रिदम सारु, कृष्टिना घिमिरे, सगुन थापा, प्रविधि न्यौपाने, सुलभ मिजार, प्रिन्सु सुनार र साहिसा क्षेत्री फाईनलमा प्रवेश गरेका छन । प्रतियोगितामा पाँच देखि १३ वर्ष बिचमा निक्कै उत्कृष्ट सहभागीहरू रहेको जज अनु रजकले बताए ।

पहिलो चरणको अडिसन राउण्डमा १०२ जना सहभागीमध्येबाट छनौट भएर दोस्रो चरणको ओपन राउन्डमा ६० जना र सेमिफाइनलमा ४० जना छनौट भएका छमछमीका संचालक तथा नृत्य निर्देशक किशोर थापाले बताए । अडिसनमा सहभागीहरूले २ मिनेटको प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा नेपाली र अग्रेजी गितमा मात्र प्रतियोगी आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए । यसपटक प्रतियोगितामा पाच वर्षभन्दा माथिको उमेर हकबन्दी हटाईएको र सिगल डान्समात्र राखिएको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रूपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजार रूपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिईन । सेमीफाईनल चरणमा अनु रजक र अनु गुरुङ निर्णयक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?