ट्रेंडिंग:

>> प्रधानमन्त्रीसहित ७ मन्त्रीले सम्पत्ति विवरण बुझाए, ३ मन्त्रीले अझै बुझाउन बाँकी >> सिस्टमले थेग्न नसक्दा अनलाइन मार्फत मतदाता दर्तामा समस्या >> कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यद्वारा ७ बुँदे मागसहित ज्ञापनपत्र >> सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो >> मधेश प्रदेशका ५ पदमुक्त सांसदहरूले मागे एक वर्षको हाजिरी विवरण >> लुम्बिनीमा होटल अतिथि सत्कार तालिम, सेवा गुणस्तर सुधारमा जोड >> प्रेस चौतारी केपी ओली सर्वसम्मत एमाले अध्यक्ष हुनुपर्ने पक्षमा छ : गणेश पाण्डे >> कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले ६ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र >> लुम्बिनी प्रादेशिक अस्पताल : सेवा विस्तार र प्रविधिक सुधारमा उल्लेखनीय फड्को >> राधाकृष्ण युवा क्लबद्वारा बिरामीलाई खाद्यान्न तथा नगद सहयोग >> अविश्वासको प्रस्ताव दर्ता गर्न गएका सांसदमाथि मधेसका सभामुखले गरे हातपात >> कजारिया टायल्सको ‘लक्की ड्र’ विजेता घोषणा >> विश्व मधुमेह दिवस: मधुमेह बारे जानौँ  >> आज विश्व मधुमेह दिवस मनाइँदै >> फोहर मैला व्यवस्थापनमा स्थानीय सरकार >> सांस्कृतिक सम्पत्तिको संरक्षणमा चासो  >> गुल्मीमा कहिलेसम्म रहला जहाज उडान ? >> शिविरले फर्कायो ज्योति  >> एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने >> ४ वर्षदेखि नेपाल–भारत बैठक नहुँदा: नहर मर्मत भएन, पीडितले ३ करोड पाएनन् >> मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त >> मधेस प्रदेश सभामा सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता >> रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश >> महालेखाको प्रतिवेदनले खोलेको रहस्य : बढैयातालमा लेखापालकै खेलमा करोडौँ बेरुजु >> दश बाम घटक एकता : केन्द्रमा उत्साह, प्रदेशमा अन्योल >> दाङमा जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने १० जना पक्राउ  >> जनप्रदर्शनका लागि एमाले रुपन्देहीको तयारी तीव्र,जेनजी युवाहरु ठूलो संख्यामा उपस्थित हुने >> विदेशमा बस्नुहुन्छ र राष्ट्रिय परिचयपत्र छ ? अनलाइनबाटै मतदाता दर्ता सम्भव >> कोशीका पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकको मृत्यु >> कांग्रेस बैठकमा विवाद: मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिएपछि होहल्ला >> सेयर बजारमा ६ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि >> राष्ट्रिय परिचयपत्र भएका नागरिकले मतदाता नामावलीका लागि अनलाइनबाटै आवेदन दिन सक्ने >> मधेस प्रदेशका २ सांसदमाथि पार्टी कारबाही सुरु >> मतदाता सहभागिता सुनिश्चित गर्न दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल >> कर्णाली प्रदेशसभा पुनर्निर्माण गरिँदै >> राजनीतिक अस्थिरताले नेपालमा आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने अनुमान : विश्व बैंक >> आईजीपी कार्कीले उठाए सुरक्षा सुधार र राशन वृद्धिका विषय >> गृहमन्त्री अर्यालको स्पष्टोक्ति : दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ >> चुनावअघि महाधिवेशन गर्नुपर्ने भए विशेष अधिवेशनमा जाऔँ – सहमहामन्त्री राठौर >> पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे सम्पन्न >> जेनजी आन्दोलनमा क्षतिग्रस्त ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा >> नियुक्त भए पनि मधेसका मन्त्री ‘अलपत्र’ ! >> अवकाशलगत्तै कुवेर खापुङमाथि विदेश भ्रमण र उपत्यका छाड्न रोक >> निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै >> सातौं लुम्बिनीको महोत्सव–२०८२ को तयारी तीव्र >> दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी >> रवि र छविको मुद्दा न्यायाधीश आचार्य र अर्यालको संयुक्त इजलासमा >> सिमामा तस्करले आक्रमण गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर  >> जेनजीका माग पूरा नभए निर्वाचन हुँदैन : सुदन गुरुङ >> ५ महिनामै बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी हो- प्रधानमन्त्री ओली

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध  र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् ।

विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिए । अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अहिले एसपिपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?