© २०२३
सिंहदरबारमा प्रहरीको एसएलआर लुटेर प्रदर्शन गर्ने युवक ८ मुद्दाका अभियुक्त, सुनकोठीबाट पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुटेर अराजकता प्रदर्शन गरेको युवक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका...


