© २०२३
गुरूङ हुँ म मिसेज गुरूङ माङीको उपाधि मोतिपुरकी रिमा क्रोम्जो गुरूङलाई
बुटवल, २ पुस । गुरूङ हुँ म मिसेज गुरूङ माङीको उपाधि मोतिपुरकी रिमा क्रोम्जो गुरूङले हात पारेकी छन् । रूपन्देही जिल्लाभित्रका १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्...


