Butwal Today

ज्येष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएकालाई यातायातमा छुट दिने प्रतिवद्धता

दाङ, २४ जेठ । सार्वजनिक यातायात तथा तीन पाङ्ग्र्रे सवारी साधनको ब्यवस्थापन तथा सार्वजनिक सवारीमा ज्येष्ठ नागरिक अपाङ्ग र विद्यार्थीलाई भाडामा छुट दिने विषयमा सरोकारवता निकायसंग छलफल भएको छ ।...