© 2026
लुम्बिनीको प्रदेश प्रमुखमा घर्ती
दाङ,१४ साउन । लुम्बिनीको नयाँ प्रदेश प्रमुखमा राेल्पाका कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख अमिक सेरचनलाई पदमुक्त गरिएसँगै साेमबार नयाँ प्रदेश प्रमुखमा घर्तीमगरलाई नियुक्त गरिएको हो।