© २०२३
लेखा समितिको सुझावप्रति कर्णाली सरकारले ग-यो अटेरी
सुर्खेत, २५ भदौ । कर्णाली सरकारले सार्वजनिक लेखा समितिले दिएको सुझावलाई अटेरी गर्दै आइरहेको छ । विभिन्न समयमा समितिले सुझाव दिदै आइरहेको भएतापनि त्यसलाई सरकारले वेवास्ता गर्दै आइरहेको छ ।...


