Butwal Today

काठमाडौंको नागढुंगाबाट रात्रिकालीन बसहरू साँझ ५ बजेभित्र बाहिरिनुपर्ने

काठमान्डौ, १९ असोज । काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगाबाट रात्रिकालीन बसहरू साँझ ५ बजेभित्र बाहिरिसक्नुपर्ने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट...