© 2026
पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
दाङ,१६ चैत । दाङका पत्रकारहरूले पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा आज घोराहीमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा जिल्लाका पत्रकारहरू भेला...