Butwal Today

‘चुनाब आउँछन्, जान्छन्, हामीलाई लालपूर्जा चाहियो’

माथागढी गाउँपालिका कसेनी सराई बजारका बासिन्दाले लालपूर्जा पाउने भनेर आशा देखाउन थालेको ३० वर्ष भयो। निर्वाचनमा आउने उम्मेदवारले हरेक निर्वाचनमा लालपूर्जा दिलाउने आश्वासन दिन्छन्। हरेक पटक स्थानीयले आश्वासन पाउँछन्, तर...