© 2026
परराष्ट्रमन्त्री राणाले क्यानडियन समकक्षीसँग भेटवार्ता गर्दै
काठमाडौं । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’ मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा...