Butwal Today

हत्यापछि फरार प्रतिबादी पक्राउ

घरमा सुतिरहेको बेला बन्चरो प्रहार गरी कपिलवस्तुमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका १, बनकट्टा (तकदीरनगर) का ४० वर्षीय बसन्त परियारले सोमबार राति करीब ११ बजेको...