© 2026
लुम्बिनी विकास कोषले स्कुललाई दियो डेस्क बेन्च
लुम्बिनी विकास कोषले रुपन्देही र कपिलवस्तुका स्कुलहरुलाई डेस्क बेन्च सहयोग गरेको छ । संस्थागत सामाजिक दायित्व अन्तर्गत लुम्बिनी विकास कोषले लुम्बिनी वरिपरिका विद्यालय र मदरसाहरुलाई आज डेस्क बेञ्च प्रदान गरेको...
