Butwal Today

होटेल पौवाः नेपाली स्वादको सफल ब्रान्ड

वि.सं. २०७२ मा रूपन्देहीको सालझण्डीस्थित सात कोठे सानो भवनबाट सुरु भएको होटेल पौवा आज नेपाली आतिथ्य उद्योगको स्थापित ब्रान्ड बनेको छ ।