Butwal Today

अमेरिकी सरकारी कर्मचारीलाई मस्कको पत्र- मागे गत साता गरेको कामको विवरण

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् ।जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी सहयोगलाई...