© 2026
सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान
काठमाडौं, २६ चैत । पति–पत्नीबीच बढ्दो झगडा र सम्बन्धविच्छेद संसारभरका परिवारका लागि समस्या बनेको छ । धेरै देशका सरकारहरू पनि यसबाट चिन्तित छन् । कुवेतको न्याय मन्त्रालयको पारिवारिक विवाद विशेषज्ञ...