© 2026
युवा विदेशिँदा इन्टरनेट प्रयोगकर्ता घटे, अधिकांश सेवा प्रदायकले गुमाए ग्राहक
काठमाडौं। युवाहरु रोजगारी र अध्ययनको सिलसिलामा विदेशिने क्रम बढ्दाको असर इन्टरनेट बजारमा परेको छ। इन्टरनेटको अधिक प्रयोग गर्ने युवाहरु विदेशिएपछि सेवा प्रदायकको ग्राहक संख्या करिब ४३ हजारले घटेको छ। इन्टरनेट...