© 2026
नेपालमा लगानी सम्मेलनः आशा र औचित्य
छवि पाण्डे विदेशी लगानीकर्ता, उद्योगीलाई आकर्षित गर्न नेपाल सरकारले चैतको दोश्रो साता राजधानी काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलन गरेर आधिकारिक रूपमा नै नेपालमा विदेशी लगानी भित्राउने सरकारले तयारी गरेको...