© २०२३
रुपन्देहीका १९ रोटरी क्लबको संयुक्त छलफल, कर सचेतनामा जोड
बुटवल, १० जेठ। रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत रिजन पाचका रोटरी क्लबहरूको संयुक्त पहलमा कर सचेतना सम्बन्धि विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर...


