© २०२३
रात्रीकालीन बजारको मागसहित चार पालिकाको ज्ञापन
बुटवल, ०५ चैत । रूपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनेमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र...


