© २०२३
बर्दियाको गेरुवामा बाघ आतङ्क, नियन्त्रणको लागि हात्ती परिचालन
बर्दिया, चैत्र २४ गते । बर्दियाको गेरुवा गाँउपालिका वडा नं. १ बगहीपुरमा बाघ नियन्त्रणको लागि हात्ती परिचालन गरिएको छ । बगहीपुरको कुसुमटाडी समुदायिक बन छेउछाउको गाँउ बस्तीमा बाघले देनिक आक्रमण...


