© २०२३
आज छठ पर्वको पहिलो दिन, यस्तो छ यो चाडको विधि
काठमाडौँ । धार्मिक एवं लोकआस्थाको पर्व छठ आज (शुक्रबार)देखि विधिवत् रूपमा सुरु भएको छ। खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी...


