© २०२३
माधवप्रति झलनाथको टिप्पणी- भव्य नेता ठानेको थिएँ, तल्लो स्तरको सोच रहेछ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति आक्रोश पोखेका छन्। आफूलाई पार्टी छोडेर गएहुन्छ भन्ने अभिव्यक्ति दिएपछि शनिबार पत्रकार सम्मेलन गर्दै उनले त्यसबाट आफूलाई दुःख...


