© २०२३
तिलोत्तमानगरपालिकाको दोस्रो नगरसभा:विभिन्न प्रस्ताव अनुमोदन
तिलोत्तमा । तिलोत्तमानगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक सुरु भएको छ । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा नगरसभाले , नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुतगरिएको विभिन्न प्रस्ताबमा निर्णय गरेको छ ।...


