© 2026
पद्मा अर्याल भन्छिन् : ‘लुम्बिनीको अधिवेशनबाट नयाँ सन्देश दिन्छौं’
बुटवल, ३ भदौ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमालेको लुम्बिनी प्रदेश अधिवेशनले सिंगो पार्टीपंक्ति र जनतामा नयाँ सन्देश प्रवाह गर्ने बताएकी छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुको वस्तुस्थिति बुझेर...