Butwal Today

लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ?

बुटवल, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार लुम्बिनी प्रदेशसभाको बैठकले करिव २० मिनेट संबोधन गरे । संबोधनका क्रममा उनले संघीयता कार्यान्वयनदेखि संघीय सरकारले लिएका नीति तथा कार्यक्रमबारे लामो...