Butwal Today

लुम्बिनीमा जसपा नेपाल प्रतिपक्षमा बस्ने

 बुटवल, ९ असार ।    जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय कार्यान्वयन गरेको जनाएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज...