© 2026
एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण
दाङ, ८ जेठ । नेकपा एमाले दाङको १४ औँ अधिवेशनबाट सर्वसम्मत नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुलाई शपथ ग्रहण गराईएको छ । कार्यक्रममा अध्यक्ष मन्डलका सदस्य हिराचन्द्र केसीले नवनिर्वाचन अध्यक्ष शिवकुमार आचार्यलाई शपथ...