© २०२३
इजरायली हमलामा हुथी प्रधानमन्त्रीको मृत्यु, अन्य मन्त्री पनि मारिएको दावी
काठमाडौं, १५ भदौ । यमनको हुथी विद्रोही यस हप्ताको सुरुमा इजरायली हवाई हमलामा आफ्ना स्वघोषित प्रधानमन्त्री अहमद गालेब नासेर अल–राहवी मारिएको पुष्टि गरेको छ । इरान समर्थित सो समूहले बिहीबार इजरायल...


