© २०२३
लम्पीस्किनलाई महामारी घोषणा गर
नेपालमा लम्पीस्किन रोग महामारीका रूपमा फैलिएको छ । देशका विभिन्न स्थानमा फैलिएको लम्पीस्किनका कारण हजारौं पशु चौपायाको मृत्यु भैसकेको छ । लम्पीस्किन नियन्त्रणका लागि सरकारको प्रयास सुस्त भैरहेको अवस्था छ । सातै प्रदेशमा...


