© २०२३
लक्षमणघाटको बोलबमधाममा घुइँचो
जितपुर, २२ साउन । साउन महिनाको तेस्रो सोमबार वाणगंगा ६ लक्षमणघाटमा रहेको बोलबमधाममा भक्तजनको घुइँचो रहेको थियो । सोमबारको अघिल्लो दिन बोलबमधाम समितिबाट विशेष आरती पनि हुने गरेको छ । विशेष आरती...