Butwal Today

पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन् । माछापुच्छरे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर...