© २०२३
सुडानमा पहिरोमा परि एक हजारको मृत्यु
काठमान्डौ, १७ भदौ । सुडानको पश्चिमी क्षेत्रमा पर्ने मार्रा पर्वतमा गएको पहिरोमा परी करिब एक हजार मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सुडान लिबरेसन मुभमेन्ट आर्मीले जारी गरेको...


