© 2026
एसईई नतिजा प्रकाशनका लागि बोर्ड बैठक सुरु
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ। नतिजा प्रकाशनसम्बन्धी अन्तिम निर्णय लिन बोर्ड अहिले छलफलमा जुटिरहेको छ। बोर्डका...