© 2026
सभापति रामहरि खतिवडालाई निलम्बन गर्न सभामुखलाई निवेदन
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा भएको कुलिङ पिरियड हेरफेर प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै युवराज सफलले प्रतिनिधिसभाका सभामुख समक्ष औपचारिक निवेदन दर्ता गराएका छन्। बुधबार सभामुखको सचिवालयमा उक्त निवेदन...