Butwal Today

राष्ट्रिय परिचयपत्र सम्बन्धी काम आंशिक अवरुद्ध

काठमाण्डौ – राष्ट्रिय परिचयपत्र सम्बन्धीको सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना निकालेर राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको हो...