Butwal Today

जनसाङ्ख्यिक लाभांशको अवस्था र हिँड्नुपर्ने बाटो

कुल जनसंख्याको अनुपातमा आर्थिक दृष्टिकोणले सक्रिय जनसंख्या अर्थात् १५ देखि ६४ वर्षको उमेरको जनसंख्याको प्रतिशतमा वृद्धि हुने र सोही प्रतिशत घट्न थाल्ने निश्चित समयको अवधिलाई नै जनसांख्यिक लाभांशको समय भनिन्छ ।...