© 2026
जेन–जी आन्दोलन र एमालेको अवको बाटो
१. आन्दोलनको पृष्ठभूमि र प्रभाव नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले असाधारण परिस्थिति सिर्जना गर्यो। मुलुकमा व्याप्त भ्रष्टाचार, सार्वजनिक सेवा प्रवाहमा रहेको बेथिति तथा नेताहरूको कार्यशैली र जीवनशैलीप्रतिको आक्रोश जेन–जेड आन्दोलनमार्फत मुखरित...