Butwal Today

ताम्रेश्वरनाथ महादेबमा जलापर्ण गर्नेको घुईचो

श्रावणी महिनाको तिथी अनुसारको पहिलो सोमबार कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित प्राचिन तौलेश्वर नाथ महादेब मन्दिरमा जलापर्ण गर्नेको घुईचो लागेको छ । श्रद्धालुले बाणगंगा नदिमा स्नान गरि जल लिई बोलबमको नारा...