© 2026
पुलको डाइभर्सन निर्माणपछि आवतजावतमा सहज
शिवराज नगरपालिका र विजयनगर गाउँपालिका जोड्ने सुरही खोलामा निर्मित पुलको डाइभर्सन निर्माणपछि अहिले यस भेगका सर्वसाधारणलाई सहज भएको छ । पुल निर्माण भएपनि डाइभर्सन नहुँदा वर्षातको पानीले पुल छेउको माटो...
