Butwal Today

नक्कली हर्पिक बेच्ने पक्राउ

हुबहु नक्कल गरेर नक्कली सामान बेच्ने गिरोहलाई रूपन्देही प्रहरीले कारबाही गरेको छ । बर्षौंदेखि बिक्री बितरण हुँदै आएको हर्पीक ब्राण्डको सामग्रीको नक्कल गरि उत्पादन गर्ने कम्पनिका प्रतिनिधी सहीत ठूलो परिमाणमा नक्कली...